दुई शब्द-
दमन को इतिहांस पुरानो छ।सनातन धर्मै को नैतिकता, बमोजिम चली नै रहे को छ।जात ले पाए को रे।शुद्र भनि हेपाई गर्नें चलन त पौराणिक काल देखि चली आपको छ।जति माओवादी आए पनि छुटने छैन्। यो उपन्यास पनि यस्तै समस्या मा अल्झेको कथा वस्तु हो।
--सुबीर रोका--