शोभिता एउटी पीड़ित महिला को कथा।
0.0(0)
0 फ़ॉलोअर्स
6 किताबें
दुई शब्द-दमन को इतिहांस पुरानो छ।सनातन धर्मै को नैतिकता, बमोजिम चली नै रहे को छ।जात ले पाए को रे।शुद्र भनि हेपाई गर्नें चलन त पौराणिक काल देखि चली आपको छ।जति माओवादी आए पनि छुटने छैन्। यो उपन्यास पनि
झर्झर्ती पानी परी नै रहे को थियो।हिऊंदे जारी ले गर्दा बनै भरी हिलै हिलो भई रहे को थियो।तरह डियां पाल्न पनि गाह्रै थियो । झरी बतास केही न हेरी। घास पात रनी पढ़ने